हिरासतबाट रविको अन्तरवार्ता सार्वजनिक गर्ने पत्रकारले यस्तो लेखे

ehulaki
ई-हुलाकी | भदौ ७, २०७६ शनिबार | 0

काठमाडौं । चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले प्रहरी हिरातमा रहेका रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक गर्नेलाई कारबाहि गर्ने चेतावनी दिएका छन् । 

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रविको अडियो सार्वजनिक गर्नेमा रवि पत्नी निकिता पौडेल र पत्रकार टेकनारायण रहेको बताइएको छ । 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । पत्रकार टेकनारायणले फेसबुकमा यस्तो लेखेका छन् ।

टेक नारायणले हिरासतमा भेट्न जाँदा अन्तरवार्ता रेकर्ड गरेका थिए । 

यो पनी :

हिरासतबाट रविको 'म्यासेज' सार्वजनिक गर्नेलाई प्रहरीले कारबाहि गर्ने !

रवि र अस्मिताको मत बाझिएपछि के हुन्छ ?

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय