पर्यटनमन्त्रीको घोषणा, ७० वर्ष माथिका नागरिकलाई विमान भाडामा आधा छुट

ehulaki
ई-हुलाकी | भदौ ९, २०७६ सोमबार | 0

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्।

आज मन्त्रालयमा आरोजना गरेको पत्रकार सम्मेलन मार्फत मन्त्री भट्टराईले उक्त घोषणा गरेका हुन्।

त्यस्तै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्त व्यक्तिलाई मात्र सवारी साधनसहित प्रवेश दिइने पनि घोषणा गरे। त्यस्तै उउनले जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार गरिने पनि बताए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय