एसपी मल्लको फेक फेसबुक आइडीबाट अश्लिल स्टाटस

ehulaki
फाइल फोटो
ई-हुलाकी | भदौ १०, २०७६ मंगलबार | 0
फाइल फोटो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले चितवन प्रहरी प्रमुख दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली अश्लिल स्टाटस राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक सुचना निकाल्दै जिप्रका चितवनले उक्त कार्यमा संलग्नहुनेहरुको छानविन भैरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय