एटीएमबाट भारतमा पनि लुटिए नेपाली बैंक

ehulaki
ई-हुलाकी | भदौ १९, २०७६ बिहिबार | 0

काठमाडौं । भारतमा नेपाली बैंकको रकम चोरी भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न सातवटा बैंकबाट रकम चोरी भएको जनाएको छ । 

प्रारम्भिक अनुसन्धानमा नेप्समा आवद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी रकम लुटिएको पाइएको छ । 

भारतका २४ बैंकको एटीएम मेसिन प्रयोग गरी एक करोड पाँच लाख ८७ हजार दुई सय भारतीय रुपैयाँ निकालिएको राष्ट्र बैंकले जनाएको छ।

३ दिन अगाडीमात्रै एटिएम प्रयोग गरि बैंक लुटेको आरोपमा ७ जना चिनिया पक्राउ परेका थिए।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन यस्तो छ

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय