हृदयघात हुनु पूर्व शरीरमा देखिन्छन् ६ संकेत

ehulaki
ई-हुलाकी | भदौ १९, २०७६ बिहिबार | 0

एजेन्सी । के तपाईंलाई थाहा छ ? संसारमा सबैभन्दा बढि मानिसको मृत्यु हृयघातका कारण हुनेगर्छ ! अध्ययनका अनुसार २०१६ सालमा हृदयघातका कारण १७ करोड ६५ लाख मानिसको मृत्यु भएको छ । झन् पछिल्लो समय त हृदयघातका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

आँखिर किन हृदयघातका कारण मानिसको मृत्यु हुन्छ ? जानकारहरुका अनुसार यसका दुई कारण छन् । 

१) पहिलो कारण छ, मानिसहरु खानपिनमा ध्यान दिन छाडेका छन् । अहिले २०-३० बर्षको उमेरमै युवा युवतीहरुमा ब्लड प्रेशर,कोलेस्ट्रल बढ्ने लगायतका तमाम समस्या छन् । मानिसहरु मोटोपना तथा अन्य कैयन रोगका सिकार बन्दै गएका छन् ।

२) दोस्रो कारण, हृदयघातको पूर्व संकेतबारे जानकारी नहुँदा समेत धेरैको अकालमै मृत्यु हुने गरेको छ । भनिन्छ, हृदयघात हुनुभन्दा अगाडि केहि पूर्व संकेतहरु शरीरमा देखा परेका हुन्छन् । त्यसबारे सहि सुचना पाएर सावधानि नपनाउँदा समेत ज्यान जाने गरेको छ । त्यसैले पूर्व संकेतहरु बारे जान्नु जरुरी छ । शरीरमा देखा पर्ने पूर्व संकेतहरु यस्ता छन् । 

शरीरमा साना साना दाना देखा पर्नु 

आँखाको छेउँमा पिलो आउँनु/ पाक्नु

हातका औंलाको नङ थेप्चो पर्नु तथा नङको रङ परिवर्तन हुनु 

खुट्टाका नङमा निलो तथा बैजनी रंङ देखा पर्नु

खुट्टामुनी घाउहरु देखा पर्नु


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 २४ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय