प्रियंका चोपडाको फिल्म 'द स्काई इज पिंक'को ट्रेलर सार्वजनिक(भिडियो)

ehulaki
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0

नयाँ दिल्ली । प्रियंका चोपडाको नयाँ फिल्म 'द स्काई इज पिंक'को ट्रेलर सार्वजनिक भएको छ ।

 प्रियंका र फरहान अख्तरको अभिनय रहेको यो फिल्म एक आउदो अक्टोबर ११ मा रिलिज हुने छ । दिल्लीको पृष्ठभूमिमा बनेको लभस्टोरीमा यो फिल्म बनेको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय