मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन। 

२०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्त मञ्च चितवनमा परेका छन्। 

‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यामा परेका छन्,’ मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने,‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिती आएको छ।’ सम्झौता गरेर घरभाडामा बसेपनि घरधनीले २ वर्ष नहुँदै घरखाली गर्न चेतावनीसमेत दिने गरेका छन्। 

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ मा घरभाडामा लिँदा बढीमा ५ वर्षका लागि सम्झौता गर्न सकिने व्यवस्था छ। आजको कारोबार दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ३८ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय