बुटवलका युवाले आविष्कार गरे सवारीको इन्धन बचत गर्ने उपकरण

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन्।

इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन्। मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन्।

यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ। आजको आर्थिक अभियान दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ४ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय