मेडिकल माफिया विरुद्ध चितवनमा प्रदर्शन जारी

ehulaki
फाइल फोटो
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0
फाइल फोटो

काठमाडौं । मेडिकल क्षेत्रमा देखिएको विकृति विरुद्ध आन्दोलन गरिरहेको चिकित्सा संघर्षं समितिले आज पनि प्रदर्शन जारी राखेको छ । 

आज बिहान प्रकाश चन्द सहित १५ जनालाई पक्राउ गरेपनि विद्यार्थीको प्रदर्शन जारी छ । 

चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहान पनि झडप भएको थियो । 

झडपमा केही विद्यार्थी घाइते भएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय