निकै कठोर हुने भनेका प्रधानसेनापतिको सम्बोधनमा अरु के के छ (पूर्ण पाठ)

ehulaki
फाईल तस्वीर
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0
फाईल तस्वीर

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधान सेनापतिमा नियुक्त भएको एक वर्षको पुगेको अवसरमा भदौ २४ गते मंगलबार पत्रकार सम्मेलन गरेर सम्बोधन गरेका छन । उक्त अवसरमा उनले आफ्नो सम्पत्ति समेत सार्वजनिक गरेका थिए । उनले आगामी वर्ष आफू निकै कठोर रुपमा प्रस्तुत हुनेपनि चेतावनी दिएका थिए ।  

थापाको सम्बोधनको पूर्णपाठ हेर्नुहोस 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय