नेकपा सचिवालय बैठकमा बामदेव अनुपस्थित

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केपछि पहिलो पटक बैठक बसेको हो । 

बैठकमा सचिवालय सदस्य तथा प्रस्तावित पार्टी उपाध्यक्ष वामदेव गौतम भने सहभागी छैनन् ।

उनी ज्वरो आएर बिरामी परेका कारण आराम गरिरहेका छन् । बैठकमा अन्य आठ नेता सहभागी छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय