५५ वर्षीय वृद्धले घाँटी रेटेर ज्यान फाले

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडाैं । ५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् ।  पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् । घाँटी रेटि आत्महत्या गरेको थाहा पाएपछि अस्थायी प्रहरी चौकी तमाखेबाट प्रहरी टोली आउँदा गुरुङको मृत्यु भइसकेको थियो । घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले बताएको छ ।५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् ।

पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् । घाँटी रेटि आत्महत्या गरेको थाहा पाएपछि अस्थायी प्रहरी चौकी तमाखेबाट प्रहरी टोली आउँदा गुरुङको मृत्यु भइसकेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेकाे प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय