आजको राशिफल

ehulaki
ज्यो. दुर्गा प्रसाद उपाध्याय | भदौ २६, २०७६ बिहिबार | 0

आजको पञ्चाङ्ग

मिति २०७६ भाद्र २६ गते (१२ सेप्टेम्बर २०१९) शुक्लपक्ष्य चतुर्दशी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सरगुरुवासरे, धनिष्ठा नक्षेत्र, सुकर्मा योग, श्रीवत्स योगासिंह राशी श्री सूर्य, बृश्चिक राशी देबगुरु, कुम्भ राशीमा चन्द्रमा

सूर्य उदय बिहान ०५.४ मिनेटमा, सूर्यअस्त साझ ०६.११ मिनेट अस्त

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशी आयमा लाभ, राज्यपक्षवाट सम्मान, धनलाभ, विद्यामा अवरोध

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी बौंद्धिक कार्यमा मनलाग्न, अध्ययनमा सफलता, आयवृद्धिमा

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशी राज्यपक्षवाट झन्झटिलो, बैदेशिक काम कारोवार बाट धन आर्जन ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशी शारीरिक सुख, धनलाभ, असल काममा मनलाग्ने

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

सिह राशी कुलकुटुम्ब सहयोग, बोलीमा प्रभावकारीता, टाउकोको समस्याले सताउनेका, कडा मिहिनेत

 

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशी पारीवारीक साथसहयोग, धनहानी, अध्ययनमा सफलता

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशी ब्यापार कारोवारमा सफलता,  धनबृद्धि अध्ययनमा सफलता

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) 

बृश्चिक राशी शारीरिक सुख,राज्यपक्षवाट सम्मान, पारीवारीक सुख

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका पारीवारीक सुख, मनले सोचेको काम हुने धार्मिक कार्यमा मन लाग्ने ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका धार्मिक कार्यमा मन लाग्ने, नयां कार्यमा अवरोध, अध्ययमा सफलता

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशी विद्यामा अवरोध धन लाभ,राज्यपक्षवाट सम्मान मिल्ने, नया काम ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशी यात्रा ब्यापारमा नोक्सान, अध्ययनमा सफलता ।

 

ॐ नमोः भगवते वासुदेवाय नमः

निचा टिप्पणी बनाउनहस्तरेखा हेर्नग्रहदशा हेर्नघरको बास्तु हेर्नग्रहशान्ति गर्नमांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस 

ज्यो Durga Prasad Upadhayaya

फो नं. ९८४१३७१८९७

Email- id: durga.np@gmail.com

तिनकुने, काठमाडौं 

 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

सम्पर्क 9841371897 तिनकुने

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय