नेकपाका सांसदले छुट्टै पार्टी खोल्दै

ehulaki
----------------- | भदौ २६, २०७६ बिहिबार | 0

 नेकपाका सांसद हृदयेश त्रिपाठीले आफ्नो अलगै पार्टी कार्यलय खोलेर स्वतन्त्र राजनीतिक समुहको नाममा गतिबिधी गर्ने भएका छ्न ।

तात्कालिन एमाले बाट चुनाव जिते पनि उनी नेकपामा प्रवेश भने गरेका थिएनन । ७७ जिल्लामै सम्योजक तोकेर गतिबिधी सुरु गरिने  त्रीपठीले बाताएको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय