विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? विदेशी विनिमयदर हेर्नुहोस्

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । आज बिहिबार अमेरिकी डलर लगायत अन्य देशको विनिमयदरमा थोरै तलमाथि भएको छ । अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ९५ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २५ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ ५१ पैसा छ।

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७८ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ ९५ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ ३२ पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ४० पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ५६ पैसा रहेको छ। हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय