विप्लवका छोरा प्रकाश चन्द रिहा

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् । उनीहरूलाई आगामी सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

कलेजले अवैध शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी आन्दोलित भएपछि उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय