रौतहटमा झडप, ६ राउण्ड हवाई फायर

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । रौतहटको राजपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । राजपुर–६ स्थित कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा दुई पक्षबीच झडप भएको हो ।

छठ पूजा गर्न बनाइएको सिरिसोता भत्काइदिएपछि दुई समुदायबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय