यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे (भिडियो)

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । नेपालमा अहिले जताततै डेङ्गी रोगको चर्चा छ। केही महिनाभित्र चार हजार मानिसहरू यो भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ। लामखुट्टेबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने विज्ञहरू बताउँछन्। डेङ्गी रोग के हो, यो कसरी फैलन्छ र यसबाट कसरी जोगिने ?

डेङ्गीबारे विद्यावारिधि गरेकी त्रिभुवन विश्वविद्यालय केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागकी उपप्राध्यापक रेश्मा तुलाधरसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडियो हेर्नुहोस्।

बीबीसी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय