श्रीमतीले नपुंसक भनेपछि सासुको मोबाइलमा आपत्तिजनक भिडियो बनाएर पठाए

ehulaki
एजेन्सी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौँ । श्रीमतीले नपुंसक भनेपछि श्रीमानले भिडियो बनाएर सासु ससुराको मोबाइलमा पठाइदिएका छन् । भारतको हैदरावादमा श्रीमतीले श्रीमानलाई नपुंसकको आरोप लगाएपछि श्रीमानले अर्कै एक महिलासँग पोर्न भिडियो बनाएर आफ्ना सासु ससुरालाई पठाएका थिए ।

श्रीमतीको रिस फेर्न सासूससुरालाई अर्कै महिलासँगको पोर्न भिडियो बनाएर पठाएका थिए । सासु ससुराले ज्वाइँको कर्तुतबारे प्रहरीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पोर्न भिडियो बनाएर पठाउने ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती जोडीले केही वर्ष अघि विवाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय