प्रदेश १ मा ४२ अर्ब २० करोडको यस्तो आयो बजेट (पूर्णपाठसहित)

ehulaki
ई-हुलाकी संवाददाता | असार १, २०७६ आइतबार | 0

काठमाडौं । प्रदेश १ को सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेका छन् ।

चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । 

हेर्नुहोस् बजेटको पूर्णपाठ :

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय